२०८० आश्विन ५, शुक्रबार
काठमाडाै । मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक शुक्रबार साँझ बसेकाे मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङफेले जानकारी दिइन ।
मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै अब राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गर्नेछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |