• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

११ घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१४ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

सन्दर्भ बाल अधिकार दिवस:कोभिड र बालबालिका

नवलपुर प्रेस १३०३ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (१ साल अघि)

बिना न्यौपाने । नवलपुर ।विश्वले अन्र्तराष्ट्रिय बालदिवश भव्यरुपमा मनाउन अग्रसर भइ रहदा विश्वमा कोभिड—१९ कै कारण मृत्यूवरण गर्न पुगेका अवोध बालबालिकाहरु, कैयन् अवोधहरुका अभिभावकको गुमाइ, वेशहारा बनेका बचेराहरु जुन गुणसंगै उप्किएकाहरु सबैमा समवेदनाका दुखाइहरु सामेल गर्र्नु बान्छनिय भएकोले,
सङ्क्रण समयमा अन्य समुहको तुलनामा बालबालिका तथा जोखिममा रहेका वर्ग बढि प्रभावित हुने कुरा सर्वविदितै छ । यो महामारीपनि यस अर्थमा केहि भिन्न छैन । हरेक बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो ।
एक अदृष्य शत्रुको सामना गर्नका लागि हाल सारा संसार एकवद्ध भएको छ । कोभिड–१९ बाट जोगिन तथा यसको उपचार गर्नमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहँदा यो महामारी उप्रान्तपनि यसले उब्जाउन सक्ने अदृष्य प्रभावहरूका बारेमा भने हामी प्रत्यक्ष जानकार छैनौं ।
बालबालिका र युवा कोभिड–१९ बाट संक्रमित मात्र भइरहेका छैनन् उनीहरू यस महामारीबाट अत्यन्त प्रभावित समुह मध्येमा पर्दछन् । यो महामारीले बालबालिकामा पार्ने प्रभावको सम्बोधन गर्न हामी तत्कालै अग्रसर भएनौं भने यसले हाम्रो साझा भविष्यमा स्थायी क्षति पुर्याउने निश्चित छ ।
नेपाल सरकारले महामारीको उच्च जोखिमलाई ध्यान दिँदै शुरूमा २०७६ को ६ चैतदेखि चैत मसान्तसम्मका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मका सबै शिक्षण संस्था बन्द गर्यो । बन्दाबन्दी शुरू भएको तीन महीनासम्म पनि सरकारले वैकल्पिक कक्षा सञ्चालनको कुनै योजना तथा खाका ल्याउन सकेन । यद्यपि, धेरैजसो निजी विद्यालयले बन्दाबन्दीकै अवधिमा अनलाइन कक्षा सञ्चालन गरेर सिकाइ प्रणालीलाई निरन्तरता दिए ।
नयाँ शैक्षिक सत्र सुरु हुने, विद्यार्थी भर्ना अभियान सञ्चालन तथा स्वागत गर्ने प्रचलन लकडाउनका कारण हुन सकेन । यति मात्र होइन, वार्षिक नतिजाको समीक्षा र भावी लक्ष्य प्रक्षेपणमा समेत यसले असर पुर्यायो । बालबालिकाको शिक्षण सिकाइमा प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ । २ बर्ष सम्म कतिपय बालबालिकाले आफ्नो कोर्शमा के कस्ता विषयबस्तु समावेश थिए र पढाइ पुरा गरें भन्ने बारेमा जानकारी नै नभइ कक्षा पूरा भएका छन् । यसले कस्तो शैक्षिक गुणस्तर होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
संक्रामक रोगले बालबालिकाको हुर्कने र क्षमताको विकास हुने वातावारणलाई अस्तव्यस्त पार्न सक्दछ । परिवार, साथीसंगत, दैनिक व्यवहार र समग्र समुदायमा आउने अस्तव्यस्तताले बालबालिकाको स्वास्थ्य, विकास एवं सुरक्षामा नकरात्मक प्रभाव पार्न सक्दछ । यसका अतिरिक्त, कोभिड १९ फैलन सक्ने संभावनाको रोकथाम र नियन्त्रणका लागी अवलम्बन गरिएका सुरक्षात्मक उपायहरुले बालबालिकालाई संरक्षण सम्बन्धी जोखिमहरुमा पार्न सक्ने संभावना पनि रहन्छ
कोभिड १९ ले बालबालिका रहने बस्ने अवस्थालाई निकै नै छिटो परिवर्तन गर्न सक्दछ । स्कुल बन्द, आवात जावतमा बन्देज जस्ता क्वारेन्टाईन सम्बन्धी व्यवस्थाहरुले बालबालिकाको दैनिक व्यवहार तथा सामाजिक सुरक्षा आदिमा अस्तव्यवस्तता को सृजना गर्न सक्दछ । यसका साथै यसका कारणले नयाँ शिशु स्याहारको विकल्प खोज्नुपर्ने अभिभावक र कामविहिन भएका शिशु स्याहारकर्मीहरुमा तनाव थप्न सक्दछ । रोग नियन्त्रणका लागी लागु गरिएका व्यवस्थाहरुले लैगिंक आवश्यकता एवं संवेदनशीलतालाई ख्याल नगर्दा महिला एवं बालिकाहरुमा संरक्षण सम्बन्धी जोखिमहरु बढ्न सक्छ र त्यसले जोखिमपूर्ण उपयाहरु प्रयोग गर्ने अवस्था तर्फ पु¥याउन सक्दछ । यसका केही प्रभावहरु तल उल्लेख गरीएको छ ।
कोभिड १९ को सामाजिक तथा वातावरणीय प्रभाव
बालबालिकामा हुन सक्ने दुव्र्यवहार, हेलचेक्राई, हिंसा, शोषण, मनोवैज्ञानिक तनाव एवं वृत्ति विकासमा नकरात्मक असर पर्न सक्ने ।
पारिवारिक विछोड, सामाजिक सहयोगहरु मा घट्दो पहुँच, हेरचाह कर्तामा आईपर्ने तनाव र वृत्तिविकासमा नकरात्मक प्रभाव हुने ।
शारीरिक तथा भावनात्मक दुव्र्यवहार
विषाक्त वस्तुबाट उत्पन्न हुनेतथा शारीरिक चोकपटक जस्ता जोखिमहरु ।
हेरचाहमा कमी आउने र बालबालिका उपर हेलचेत्र्mयाई ।
बालबालिकामा एक्लोपन भइदिदा विभिन्न नकारात्मक भावनाको विकास हुनसक्ने
बालबालिका उपर हुने दुव्र्यवहार एवं घरायसी एवं व्यक्तिगत हिंसामा वृद्धि आदी

लैङ्गिक हिंसा
बालबालिकाहरु उपर यौन शोषणको जोखिमहरु बढ्ने, सहयाता यौन सम्पर्क सँग साटिने, व्यापरिक कारणले शारीरिक शोषण हुने, करकापमा बालविवाह हुने ।
लैगिंक हिंसा विरुद्ध दिईने सेवा÷बालबालिकाको सुरक्षा सम्बन्धी सेवाहरु मा चाप बढ्ने ÷ वा यस्ता सेवाको पहुँच नहुने ।
बालबालिकालाई परिवारले गर्ने सुरक्षामा कमी आउने ।
घरपरिवारको आय कमी हुनु÷ खाद्यान्नको आपूर्तीका लागी बाहिरका व्यक्तिहरुसँग वस्तुको ढुवानी तथा सेवाको प्रवाहका लागी आश्रित हुनुपर्ने अवस्था ।
बालिका (महिला) भएकै कारणले घरपरिवारका सदस्यको हेरचाह र घरधन्दा जति सम्पूर्ण बालिकाहरुलाई नै थोपरिदिने अवस्था आउन सक्ने ।
लैंगिक हिंसाको घटनाहरु सम्बन्धीत सूचनाहरु सम्बन्धीत निकायमा जाहेर गर्ने, औषधी उपचार वा अन्य सहयोग आदिमा आउने बाधा अड्चनहरु बढ्न सक्ने आदी ।              मानसिक स्वास्थ्य तथा मनोसामाजिक तनाव
आफन्तहरुको मृत्यु, बिरामी भएको अवस्था वा छुट्टिएर बस्नुपरेको अवस्था वा रोगको डर आदिले बालबालिकामा मानसिक तनाब बढ्ने ।
पहिले देखि नै रहेको मानसिक स्वास्थ्य समस्या झनै बिग्रन सक्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता संजालको सेवा प्रवाहमा चाप बढ्ने वा त्यस्ता सेवाहरुमा पहुँच नहुने ।
अलग भएर बस्नुपरेको अवस्था वा रोगको डर आदिले बालबालिकामा मानसिक तनाब हुने ।
पहिले देखिनै मानसिक समस्या भोगीरहेका बालबालिका, तिनका परिवारका सदस्य वा हेरचाह गर्ने व्यक्तिले सधैँ पाईरहेको सहयोग तथा उपचार प्राप्त गर्न रोकावट आउने वा त्यस्ता सहयोगको पहुँच गाह«ो हुने ।
क्वारेन्टाईनका लागी गरिएका व्यवस्थाहरुले विशेषगरी बालबालिकामा र सम्पूर्ण समुदायमा के भईरहेको छ सो को जानकारी नहुँदा डर त्रास र भयको वातावरण बन्न सक्ने ।
संक्रमित व्यक्ति र संक्रमण भएको शंका गरिएका व्यक्ति र समुहलाई सामाजिक रुपमा फरक व्यवहार हुन सक्ने ।
सडकमा काम गर्ने र बस्ने बालबालिकालाई संक्रमण हुने खतरा बढ्ने र आवश्यक सहायतामा कमी आउने ।
संक्रमित व्यक्ति र संक्रमण भएको शंका गरिएका व्यक्ति र समुहलाई हुने सामाजिक तथा जातीय विभेद हुने अवस्था ।
जोखिममा रहेका बालबालिका वा तिनीहरुको परिवारलाई आधारभूत सेवाहरु बन्द भई समस्यामा पर्ने तथा आवश्यक सेवाहरुको पहुँचमा सिमितता आउने अवस्था आदी ।

जोखिममा रहेका बालबालिकालाई हानीबाट जोगाउनका लागि विशेषतः निम्न कार्य गर्नु गराउनुपर्ने हुन्छ ।
१) बालबालिकालाई कोभिड तथा अन्य तवरबाट स्वस्थ राख्नु;
२) जोखिममा रहेका बालबालिका सम्म खानेपानी, सरसफाई र स्वच्छता पुर्याउनु;
३) बालबालिकाको शैक्षणिक तथा व्यवहारीक सिकाईलाई निरन्तरता दिनु;
४) बालबालिकाका आधारभुत आवश्यकता पूर्ति गर्न तिनका परिवारलाई सघाउनु;
५) बालबालिकालाई हिंसा, शोषण तथा दुर्व्यवहारबाट जोगाउनु;
६) अन्य तवर बाट प्रभावित बालबालिकाको संरक्षण गर्नु
७) परीवारका मानिस र अन्य समुदायका साथी संगतिहरु संग विस्तारै घुलमिल गराउदै जानु आदी ।

कोभिडले सबै बालबालिकाको जिवनमा कुनै न कुनै प्रभाव परीरहेको छ । चाहे सकारात्मक वा नकारात्मक प्रभाव होस् । तर सकारात्मकको तुलनामा अन्य मानिसको भन्दा बढी जोखिम र नकारात्मक असर बालबालिकालाइ बढि परेकोमा दुइमत रहदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
बिचार तथा विश्लेषण सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ११ घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १४ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १४ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution