हाम्रो बारेमा
सत्य, तथ्य समाचार आम पाठकहरु समक्ष पुर्याउनु हाम्रो उद्येश्य हो । गण्डकी प्रदेश अन्र्तगत पर्ने नवलपुरको कावासोतीमा मुख्य कार्यालय रहेको यस अनलाइन मार्फत नवलपुरलाई प्राथमिकता राखी हामी हाम्रा समाचारहरु पस्कने छौं । साथै गण्डकी प्रदेश सहित देश विदेशका बिभिन्न समाचार,सूचना यहाँहरु समक्ष पुर्याउन हामी कटीबद्ध रहेका छौं ।