२०७९ श्रावण २३, सोमबार
कावासाेती । एमाले कावासाेती नगर कमिटीले स्थानीय निर्वाचन समिक्षा कार्यक्रम गरेकाे छ । बुधबार कावासाेतीमा गत वैशाख ३० गते सम्पन्न निर्वाचनको समिक्षा गरिएकाे हाे । कावासाेतीमा बहुमत वडा सहित ,मेयर ,उपमेयरमा जित निकालेकाेमा बाेल्ने वक्ताहरुले सबै मतदातालाई धन्यवाद दिएका थिए । कार्यक्रममा बाेल्ने वक्ताहरुले चुनावका क्रममा विभिन्न वडामा केही समस्या देखिएकाले आगामी दिनमा भएका कमजोरी सुधार गर्दै लैजानु पर्ने बताएका थिए । कमजोरीहरु समीक्षा गर्दै अब हुने संघ र प्रदेशकाे निर्वाचनकाे लागि अहिले देखिनै याेजनागत रुपमा लाग्नुपर्ने वक्ताहरूले बताएका थिए ।
समीक्षा कार्यक्रममा वडागत रुपमा रिपोर्टिङ पेस गरिएको थियाे।
कार्यक्रम नगर कमिटी अध्यक्ष रामकृष्ण ढुङ्गानाकाे अध्यक्षता ,केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तिलक महतकाे प्रमुख आतिथ्यता र नगर कमिटी सचिव राजेन्द्र पाण्डेकाे संचालनमा भएको थियो । कार्यक्रममा प्रदेश कमिटी ,जिल्ला कमिटी ,नगर कमिटीका एमाले नेताहरूकाे उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |