• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

४ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

५ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१३ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

समावेशी ग्रामिण विकास परियोजना स्थानीय सरकारलाई हस्तान्तरण

नवलपुर प्रेस १२६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ९, बिहिबार (६ दिन अघि)

नवलपुर  ।  साविकको नवलपरासी जिल्लामा ३ वर्षदेखि संचालित समावेशी ग्रामिण विकास परियोजना हस्तान्तरण गरिएको छ ।

जिल्लाको ६ वटा स्थानीय तहको १३ वटा वडामा सहमती, कोइका र गुड नेहर्वसले किसानको जिविको पार्जनमा लक्षित गरी संचालित परियोजना पालिकाहरुलाई हस्तान्तरण गरिएको हो । भुमहिमा आयोजना गरिएको परियोजना समापन कार्यक्रममा कार्यक्षेत्र रहेको स्थानीय तहका जनप्रतिनिधीलाई कार्यप्रगति विवरण सहित परियोजना हस्तान्तरण गरिएको हो ।
जिल्लाको सुनवल नगरपालिकाको वडा नम्बर २,५,९ सुस्ता गाउँपालिकाको वडा नम्बर २,३ प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६,८ पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर ६, सरावल गाउँपालिकाको वडा नम्बर ७ र मध्यविन्दु नगरपालिकाको वडा नम्बर ६,७,८ र ९ नम्बर वडामा परियोजनाको विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो ।


हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी एवं सुनवल नगरपालिका प्रमुख विमला अर्यालले आफुहरुले परियोजनाले हस्तान्तरण गरेको दायित्व पुरा गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । किसानहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रम संचालन गरिएकोमा कोरिया सरकार र कार्यक्रममा सहयोग गर्ने सबै सस्थालाई धन्यवाद दिदै नगर प्रमुख अर्यालले महिलाहरुलाई व्यवसाय गर्न ठेला देखि कृषिमा ठुला ठुला उपकरणहरु वितरण गरेर कृषि पेशामा किसानहरुलाई आकर्षित गराउन परियोजनाले ठुलो उपलब्धी हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोइका नेपालका सुङ हुन को ले कोरीयाली सरकारको सहयोगमा संचालित कार्यहरु सबैमा सुधारात्मक परिवर्तन भएको बताउनुभयो । आगामि दिनमा सरोकारवाला र जनप्रतिनिधीहरुले सुधार गर्नुपर्ने विषयहरुलाई छनोट गरी लैजानुपर्ने बताउनुभयो । जलवायु परिवर्तन र कामदारको अभावका कारण कृषकहरुलाई समस्या भएको हुदा यसमा सरकारी निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । बाहिरबाट सहयोगको मात्रै अपेक्षा नगरी आफैमा निर्भर हुनुपर्नेमा पनि जोड दिदै आगामाी दिनमा पनि नयां योजना र परियोजनाहरु बनाउदै गरेको जानकारी दिनुभयो ।
खाली समयको सदुपयोग गरेर आम्दानी लिन सकिने भएपनि आवश्यक सिपको अभावका कारण निर्वाहमुखी तरकारी खेती गर्दै आएका किसानहरुले यस परियोजना संचालनले निकै लाभाम्वित भएको बताएका छन । सहमती, कोइका र गुड नेहर्वसले समावेशी ग्रामिण विकास परियोजना मार्फत व्यवसायिक कृषि, व्यवसायिक पशुपालन, आर्थिक पूर्वाधार सिंचाइ र युवा महिला रोजगार कार्यक्रम संचालन गरेको थियो ।
३ वर्षको अवधिमा परियोजनाको प्रगति विवरण अनुसार ६ हजार २ सय १४ घरधुरी लाभाम्वित भएका छन । जसमध्ये व्यवसायिक कृषि तर्फ १ सय १० जना कृषकले व्यवसायिक कृषि फर्म स्थापना गरेका छन । ३ वटा तरकारी संकलन केन्द्र स्थापना, ५ वटा कृषि यन्त्रशाला स्थापना, १ सय ४९ कृषहरुले ५५.२५ हेक्टरमा केरा खेती विस्तार गरेको, १ सय २४ कृषकले ४५.५९ हेक्टरमा धान र गहुको विउ उत्पादन गरेका छन ।
व्यवसायिक पशुपालन तर्फ ६ सय २१ कृषकहरुले गोठ सुधार, १ सय १३ कृषकहरुले पशुपालनमा सहयोग पाएको, २१.५२ हेक्टरमा माछापालन विस्तार, ७ वटा दुग्ध संकलन केन्द्र स्थापना गरिएको जिविको पार्जन विज्ञ सुनिल दुलालले जानकारी दिनुभयो । त्यस्तै आर्थिक पुर्वाधार सिंचाई तर्फ ७ सय ६८ हेक्टर क्षेत्रफललाई सिंचाई हुने ३ सय ६ वटा सिंचाइ बोरिङ्ग संचालन गरिएको छ । ३ सय ७५ जना युवा तथा महिलाले प्राविधिक सिपमुलक तालिम प्राप्त गरेका छन । महिला उद्यम केन्द्र सुनवलले एउटा झोला र ग्रामेन्ट उद्योग स्थापना गरी ३२ जान स्वरोजगार भएको जिविको पार्जन विज्ञ दुलालले बताउनुभयो ।
परियोजना मार्फत किसानहरुलाई कृषि औचार र सामग्री सहित विभिन्न व्यवसायीक खेती गर्न आवश्यक विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको समावेशी ग्रामिण विकास परियोजनाका टिम लिडर लोक बहादुर थारुले बताउनुभयो ।
कार्यक्रममा केडिएस का डा. हेजिन योन, जिएनआई नेपालका जे क्युन रो, संघिय मामिला तथा सामान्य मन्त्रालयका उपसचिव एवं परियोजना संचालक समिती सदस्य प्रल्हाद कुमार कार्की, कृषि मन्त्रालयका उपसचिव एवं परियोजना केन्द्रिय संचालक समिती सदस्य शंकर सापकोटा,सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी,सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता लगाएत परियोजना संचालित क्षेत्रका जनप्रतिनिधी र किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सहमतीका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ४ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ५ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १३ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution