२०७९ अषाढ १५, बुधबार
कावासोती । देवचुली नगरपालिका सातमा रहेको सीताराम महिला सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
प्रगतिनगर खाने पानी तथा सरसफाइ उपभोक्ता संस्थाको समन्वयमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरबाट निशुल्क प्राप्त विभिन्न जातका बोटबिरुवा लगाइएको हो ।
राई खनियो, काफल, मेन्दोला, इन्दु र भटमासे जातका ५०० बिरुवा लगाइएको प्रगतिनगर खाने पानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो सिताराम महिला सामुदायिक वन उपभोक्ता समिति देवचुली ७ लाई अध्यक्ष भुसालले बिरुवा हस्तान्तरण गर्नुभएको थियो । बिहीबार नै वृक्षारोपण शुभारम्भ गरिइएको हो । वनमा खाली रहेको जमिनको सदुपयोग गर्दै हरियाली कायम गर्न र वन संरक्षण गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |