• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

६ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

७ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१५ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

नीति ,कार्यक्रम , योजना र बजेट तर्जुमाका लागि कावासोतीमा सुझाव संकलन

दयाराम आचार्य २५४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (१ हफ्ता अघि)

कावासोती । कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति कार्यक्रम , योजना र बजेट तर्जुमाका लागि राय सुझाव संकलन कार्यक्रम गरेको छ । केही दिन भित्र आफ्नो नीति कार्यक्रम ,योजना र बजेट ल्याउने तयारीमा जुटेको नगरपालिकाले सबैका विषय नीति कार्यक्रम र योजनामा समावेश हुन् भन्ने उद्देश्यले मंगलबार राय सुझाव संकलन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा देखि एमाले नवलपुर उप सचिव भिमलाल कँडेल, काङ्ग्रेस नगर उपसभापति डिबी चौधरी  सहित राजनीतिक दलका विभिन्न ओहोदामा रहेका नेता ,  विभिन्न  संघ संस्थाका प्रमुख ,प्रतिनिधि, सामाजिक व्यक्तित्व ,स्थानीय गरि करिब तीन दर्जन व्यक्तिहरूले नीति ,कार्यक्रम ,योजना र बजेटका विषयमा राय सुझाव दिएका थिए ।
कार्यक्रममा केरुङ्गे खोला नियन्त्रण, फोहर व्यवस्थापन, यस अघि सञ्चालन भएका नगरका गौरवका योजनाको निरन्तरता , वन्यजन्तुको क्षति न्यूनिकरण , विपद व्यवस्थापनका विषय समेटी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
सहभागिताले  नगर भित्रका भूमिहिनहरु लाई पुर्जा वितरण, प्राविधिक शिक्षा, शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य संस्थाको स्तरोन्नति, प्रत्यय वडामा ज्येष्ठ नागरिक आश्रय स्थल, ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य जाँच सेवा , महिला बालबालीका लक्षित कार्य, अटो भिलेज, बसपार्कका विषय समेत अबको नीति कार्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव थियो ।


यसैगरी सेवाग्राही मैत्री कार्यालय, कृषिमा हुने प्राकृतिक प्रकोपको क्षतिमा राहत, उत्पादन मुखी कार्य, समयमा मल बिउको उपलब्धता, बजारीकरणमा सहयोग, सार्वजनिक जग्गाको संरक्षण, तालहरूको संरक्षण, यसै गरि नागरिकको नगरपालिकासँगै सिधै पहुँच हुने गरि हेलो कावासोती जस्ता कार्यक्रम समेत आवश्यक रहेको सहभागीको भनाई थियो ।
लाभ र लागतको आधारमा योजना बनाउने, घरेलु उद्योग स्थापनामा सहजिकरण, लैङ्गिक हिंसा न्यूनिकरणका योजना, नगरमा एकीकृत सेवा प्रणाली, ढलको उचित व्यवस्थापन, जीर्ण निरन्तर मर्मत , सिकाइ केन्द्रको व्यवस्थापन सहित नगरको दीर्घकालीन विकासको सोच राखी योजना छनौट गर्नुपर्ने सुझाव समेत कार्यक्रममा आएका थिए ।


जिसस प्रमुख बाबुराम विश्वकर्माले केरुङ्गे नियन्त्रण, भूमिहीनलाई जग्गाको पुर्जा वितरण, औधोगिक क्षेत्र निर्मापणमा प्रदेशसँग समन्वय लगायतका विषयमा नगरले पहल गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा जिसस उप प्रुमख सकुन्तला लम्सालको समेत उपस्थिती रहेको थियो ।
सहभागिका सुझाव पछि बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले आएका सझावका करिब ८० प्रतिशत विषय समेटिएको बताउदै , छुटेका विषयलाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । कतिपय योजना एकै वर्षमा सम्पन्न गर्न नसकिने भएपनि योजनागत रुपमा अघि बढाउदै लगिने उहाँले बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रम आम नगरबासीको आफ्नो नीति तथा कार्यक्रम भएको बताउदै सबैका सुझाव संकलन गर्नकालागि कार्यक्रम आयोजना गरिएको समेत नगर प्रमुख भुसालले बताउनुभयो ।


केरुङ्गे खोलाको चिन्ता सबैले व्यक्त गरेको बताउदै आफु समेत यसको समस्याबाट जानकार रहेका भन्दै यसको व्यस्थापनमा आफु हरसम्भव लाग्ने बताउनुभयो । मिहाभारत श्रृंखलाबाट आएको खोलालाई चुरेमा राखी यसको नियन्त्रण  र व्यवस्थापनमा समस्या परेको बताउदै नगरबासी र सरोकारवालाको साथ पाए चुरेबाट केरुङ्गेलाई हटाउन पहल गरि  दिएका अधिकारलाई प्रयोग गर्दै बाझिएका ऐन परिमार्जन गरि ,आवश्यक परे नयाँ ऐन ,कार्यविधि बनाएर भएपनि केरुङ्गेको दीर्घकालीन व्यवस्थापनमा लाग्ने नगर प्रमुख भुसालले बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले नीति ,कार्यक्रम र योजनामा कुनै पनि क्षेत्र नछुटोस् भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो । प्राथमिकताको आधारमा राम्रो नीति तथा कार्यक्रम बनाउन राय सुझावले सहज होस भनेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्राप्त सुझावका आधारमा नीति कार्यक्रम बन्ने  र सोही आधारमा बजेट विनियोजन हुने हुँदा यसले विकासको ईट्टा थप्ने काम गर्ने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो । नीति कार्यक्रम यथार्थ परक, कार्यान्वयन गर्न सकिने होस भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो ।

 

  • पालिका विशेष
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ६ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ७ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १५ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution