• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

४ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

६ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१४ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न लोकाहामा नापी शुरु

दयाराम आचार्य ११६५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ६, सोमबार (१ हफ्ता अघि)

कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती १ र देवचुली १५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी शुरु गरिएको छ । लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी शुरु गरिएको हो । लोकाहा क्षेत्रमा करिब १ सय ८० बिघा जग्गा रहेको र यो जग्गा औद्योगिक क्षेत्रको लागि छुट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका नापी अधिकृत धरमेन्द्र श्रेष्ठले बताउनुभयो ।
अहिले यस क्षेत्रमा ८ जना कर्मचारी खटिएर जग्गाको नापी गरिरहेको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रका लागि भनिएको जग्गाको श्रेष्ता, फिल्डबुक नक्सा र पुर्जा तयार गरि नेपाल सरकारको नाममा ल्याउने गरि काम चलिरहेको नापी अधिकृत श्रेष्ठले बताउनुभयो । ‘अहिले नेपाल सरकारको नाममा जग्गा प्राप्तीका लागि नापीको काम चलिरहेको छ, करिब २ हप्तामा नापीको काम सक्छौँ’ नापी अधिकृत श्रेष्ठले भन्नुभयो ।
सोमबार सांसद तिलक महतले लोकाहामा भईरहेको नापि कार्यको अवलोकन गर्दै प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।
गण्डकी प्रदेशकै तराईको जिल्लाका रुपमा रहेको नवलपुरमा अहिले पनि उल्लेख्य राजश्व संकलन हुने गरेकोले यसलाई थप व्यवस्थित बनाउन, औधोगिक जिल्लाका रुपमा विकास गर्न  पृथ्वि सुब्बा गुरुङ मुख्यमन्त्री रहदाँ औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरे अनुसार काम अघि बढेको सांसद तिलक महतले बताउनुभयो ।
गण्डकी प्रदेशको प्रादेशिक औद्योगिक क्षेत्रका रुपमा यसलाई अगाडि बढाउदै जाँदा जिल्लामा रोजगार , उद्यमशीलता थप बढ्ने सांसद महतले बताउनुभयो । उद्योग स्थापनाको वातावरण बनाउन समेत यस योजनाले सहयोग पुग्ने र ठूला उद्योगहरू समेत आउने हुँदा समग्र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने  उहाँले बताउनुभयो । ‘देशको मध्यभाग, पूर्व पश्चिम राजमार्गसँग जोडिएको ,भारतीय सीमामा नजिक रहेकाले यहाँ थप ठूला उद्योग आकर्षित छन्, औद्योगिक क्षेत्र स्थापनाले झनै उद्योग स्थापनालाई सहज बनाउनेछ’ सांसद महतले भन्नुभयो – यसले नवलपुर मात्रै नभई, गण्डकी प्रदेश र समग्र देशको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुर्याउने छ ।
जग्गा नापीको काम सम्पन्न भएपछि यसको डिपिआर तयार सहित थप कार्यहरू अगाडि बढ्ने उहाँले बताउनुभयो ।

उद्योग, पर्यटन र कृषि नवलपुरको विकासका प्रमुख आधार भएकाले यसमा केन्द्रित गरि योजना बनाउनुपर्ने सांसद मतहले बताउनुभयो ।  यहाँको भौगोलिक बनावट, सिमा नाकासँग जोडिएको जिल्ला, देशकै मध्यभागमा पर्ने  भएकाले यि तिन विषयलाई केन्द्रित गरि काम गर्नुपर्ने सांसद महतले बताउनुभयो । लोकाहामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि हालै मात्र गण्डकी प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%८%१%१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ४ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ६ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १४ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution