• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

५ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

७ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१५ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

नवलपुरमा चैते धान उत्पादन बढ्यो, बजारको समस्याले किसान चिन्तित

ज्ञानु पंगेनी ४२६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १६, सोमबार (१ महिना अघि)

कावासोती । नवलपुरका किसानलाई अहिले चैतेधान स्याहार्ने चटारो छ । चैतेधान यसवर्ष निकै राम्रो उत्पादन भएको छ । लहलह झुलेका धानका फाँट देख्दा मनै आनन्दित हुन्छ । तर , स्याहार्ने बेलामा दिनहुँ भएको वर्षाले एकातिर किसान मार परेका छन् भने , अर्कोतिर उत्पादित धानको बजारको समस्याले किसान चिन्तित बनेका छन् ।
जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत धान ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं १४ र १७ र गैंडाकोट नगरपालिकाको वडा नं. ११ मा धान ब्लक कार्यक्रम सञ्चालन भएपछि यहाँ धान खेती बिस्तार समेत भएको छ । धान खेतीको बिस्तारसंगै उत्पादनमा समेत वृद्धि भएको छ । तर , उत्पादित धानले उचित बजार भने , पाउन सकेको छैन् ।


कावासोती १४ कि किसान टिका महतो भन्नुहुन्छ – ‘धान ब्लक कार्यक्रम सञ्चालनपछि चैते धान निकै राम्रो उत्पादन भएको छ । तर, बिक्री गर्न समस्या छ । ’ विगतका वर्षहरूमा सस्तो मूल्यमै केही व्यापारीलाई दिएको र केही घरमै ढुटो बनाउन प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । ‘पहिले त महाजनहरु व्यापारी घरमा आएर लैजानुहुन्थ्यो । सस्तोमै दिन्थ्यौँ तर , गत वर्षदेखि आउन छाडे , कतिपय मिलबाट आँउछन् तर, धेरै सस्तो मूल्य दिन्छन् , लगानी पनि नउठ्ने भएपछि हामिले ढुटो बनाएर गाईवस्तुलाई खुवाउँछौ । ’
यस्तै अर्का किसान भेदराज गुरौको पनि गुनासो उस्तै छ । ‘ढुटो किन्न गयो ४० रुपैयाँ किलो पर्छ धान बेच्न खोज्यो २८ रुपैयाँ किलो पर्छ । अहिले महाजन ( व्यापारी ) आउनै छाडे , बल्लबल्ल खोजेर व्यापारी ल्यायो मूल्य मिल्दैन् । ’
यहाँका किसानलाई वर्षामा उत्पादन हुने धानले खान पुग्छ । चैते धान बिक्री गर्छन् । बिक्री गर्न सधैँ समस्या हुने गरेको गुनासो किसानको छ । व्यापारी धेरै मोलमोलाइ गर्ने , उचित मूल्य नदिने गर्दा कतिपयले त्यसै भकारीमा थन्क्याएर राख्न बाध्य हुने गरेका छन् ।
यस क्षेत्रमा करिब २ सय किसानले चैते धान खेती लगाएका छन् ।


गैडाकोट ११ का अध्यक्ष समेत रहनुभएका किसान गोविन्द प्रसाद सुवेदीका अनुसार चैते धान खरीद गर्न नखोज्नुको एउटा कारण चिसोपना बढी हुनु हो । भने अर्को भारतबाट सस्तो मूल्यमा धान भित्रनु हो । मिलका व्यापारी तथा खाद्य उद्योगमा धानको स्याम्पल लिएर देखाउँदा सुकाएर ल्याउन भन्ने , गोदाम गर्न मिल्दैन् भन्ने , भारतबाट ल्याएको स्टक छ , अहिले लिन्नौँ भन्ने गरेको उहाँको भनाई छ । चैते धान स्याहार्ने बेलामा वर्षेनी पानी पर्ने हुँदा राम्ररी सुकाउन समस्या हुने उहाँ बताउनुहुन्छ । घरमा थन्क्याउँदा बिग्रने डर हुँदा चैते धानलाई किसानले छिटै बिक्री गर्न खोज्ने उहाँ बताउनुहुन्छ । यदी धान सुकाउने ड्रायर मेसिन र व्यवस्थीत गोदाम घर हुने हो भने , चैते धान बिक्री गर्न खासै समस्या नहुने उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीले धानको बजारीकरणका लागि कार्यालय मार्फत पहल भईरहकोे बताउनुभएको छ । जिल्लामा रहेका ठूला राइस मिलसंग कुरा गरिराखेको उहाँको भनाई छ । कतिपय मिललाई किसानसंग प्रतयक्ष सम्पर्क गराउने काम गरेको उहँँ बताउनुहुन्छ । गैंडाकोटको हकमा जय श्री फुडमा पनि कुरा गरिराखेको उहाँले बताउनुभयो ।
टाइचीन र अनदीमा बजारमा र मूल्यमा पनि कुनै समस्या नरहेको तर , अन्य जातको बजारमा भने समस्या नै रहेको उहाँ बताउनुहुन्छ । टाइचीन चिउरा बनाउने धान भएकाले बिक्री भइहाल्ने र अनदी स्थानीय स्तरमा समेत खपत हुने धान भएको कारण समस्या नभएको उहाँको भनाई छ । तर अन्य हर्दीनाथ , चैते ४ र ,चैते ५ भने खायनमा मात्रै प्रयोग हुँदा बजारको समस्या रहेको उहाँ बताउनुहुन्छ । चैते धान चिसो भएकै कारण खरीद गर्न नखोज्ने गरेको पाईएको उहाँँले बताउनुभयो । सुकाउने प्रविधी भित्राउन सके बजारको समस्या समाधान हुनेमा उहाँ समेत विश्वस्त हुनुहुन्छ । कुनै किसान वा समूह तयार रहेमा ज्ञान केन्द्रले अनुदानमा त्यस्ता प्रविधी प्रदान गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

जिल्लामा धान ब्लक सञ्चालनपछि क्षेत्र बिस्तार र उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । ब्लक कार्यक्रम सञ्चालन गर्नुअघि यहाँका किसानले करिब ४ सय हेक्टर क्षेत्रफलमा धान खेति गर्दै आएका थिए । अहिले करिब ३ सय हेक्टर क्षेत्रफल बिस्तार भएको चौधरीको भनाई छ । अहिले ७ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उहाँले बताउनुभयो । गत वर्ष पनि अघिल्लो वर्ष भन्दा धानमा वृद्धि भएको थियो । गत वर्ष १८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । भने यस वर्ष २८ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको चौधरीले जानकारी दिनुभयो ।

ब्लक कार्यक्रम अन्तरगत किसानलाई कूलो, नहर लगायतका पूर्वाधार निर्माण , यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान , अन्तर जिल्ला भ्रमण लगायतका कार्य भएको उहाँले बताउनुभयो ।
जिल्लामा चैते धानमा केही रैथाने जात भेडे अनदी, टाईचीन लगाइन्छ भने, अधिकाशंले, हर्दीनाथ , चैते ४ र चैते ५ जातको धान खेती गर्छन् । कावासोतीका किसानले यसपटक नयाँ जातको धान चैते ५ जातको धान लगाएका छन् । यहाँ पहिलो पटक चैते ५ को खेती गरिए पनि उत्पादन राम्रो भएको किसानको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ५ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ७ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १५ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution