• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

५ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

६ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१४ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

ज्ञानु पंगेनी ७७९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (१ महिना अघि)

 

कावासोती । कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको छ ।
ज्ञान केन्द्र मार्फत् नवलपुमा सञ्चालन गरिएको धान ब्लक कार्यक्रमको बुधबार अनुगमन गरिएको हो । नवलपुरमा कावासोती वडा नं. १४ , १७ र गैंडाकोट नगरपालिका वडा नं. ११ मा धान ब्लक कार्यक्रम संञ्चालनमा रहेको छ ।
कावासोती नगरपालिकामा १४ र १७ नं. वडामा धान ब्लक कार्यक्रम अन्तरगत भएका कामहरुको अनुगमन गरिएको हो । कावासोतीमा धान ब्लक कार्यक्रम मार्फत् चैते धान खेतिमा किसानले यसपटक नयाँ जातको धान लगाएका छन् । अघिल्ला वर्षहरुमा केही रैथाने , हर्दिनाथ , चैते चार लगायतका जातको धान खेति गर्दै आएका यहाँका किसानले यस पटक चैते पाँच जातको धान लगाएका हुन् । अनुगमनका क्रममा पहिलो पटक लगाएको चैते पाँच जातको धान खेति राम्रो भएको किसानले बताएका छन् । नयाँ जातको धान लगाउँदा राम्रो हुँदैन कि भन्ने सोचेका किसानले धान राम्रो उत्पादन भएपछि खुसी लागेको बताएका छन् ।


किसानले धान उत्पादन भएर स्याहर्ने बेलामा विगत दुई वर्षदेखि गाह्रो भएको गुनासो समेत गरेका छन् । यसवर्ष समेत अहिले धान स्याहार्ने बेला भएको छ । तर , वर्षा भएकाले धान स्याहार्न गाह्रो भएको किसान टिका महतोले गुनासो गर्नुभयो । कतिपय किसानले काटेको धान भिजेको उहाँले बताउनुभयो । धान काट्न मेसिन (रिपर ) लगाउन तयारी रहेको बेलामा पानी परेपछि जमिन चिसो भएर मेसिन धासिएर हातैले काट्नुपर्ने अवस्था आएको समेत उहाँले गुनासो गर्नभयो । यस्तै चैते धान खेति राम्रो भएको पनि बजार नहुँदा किसान मर्कामा परेको उहाँले गुनासो गर्नुभयो । यहाँका अधिकाशं किसानलाई वर्षे धान खेतिले घरमा खान पुग्ने र हिउँदे धान बिक्रि गर्ने गरेकाले सोँचे अनुसारको बजार नपाउँदा निराश बन्नपर्ने उहाँले बताउनुभयो । महतोले सम्बन्धित निकायले बजारको उचित व्यवस्थापन गर्दिएमा किसानलाई राहत हुनेमा जोड दिनुभयो ।


यस्तै कूलो, नहर लगायतका पूर्वाधारको समेत अनुगमन गरिएको थियो । ज्ञान केन्द्रले को सहयोगमा बोरिङ निर्माण , कूलो निर्माण समेत भएके छ । कावासोती १४ मा मात्रै सिंचाईका विभिन्न पूर्वाधारमा किसानको समेत सहभागितामा करीब ३७ लाख बराबरको लगानी भएको ज्ञान केन्द्रका प्रमुख गोपाल प्रसाद लामिछानेले जानकारी दिनुभयो । यहाँ धान खेति संगै तरकारी खेति पनि राम्रो हुने गरेको छ । किसानले अन्य समयमा तरकारी खेति समेत गर्ने गर्दछन् । खेति गर्न सिंचाईको माग किसानले गरेकाले ज्ञान केन्द्रले सहयोग गरेको लामिछानेले बताउनुभयो ।
ज्ञान केन्द्रले धान ब्लक कार्यक्रम सञ्चान गरेपछि अहिले यहाँ धानको क्षेत्र बिस्तार भएको ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभयो । यस कार्यक्रम सुरु हुनु अघि यहाँका किसानले करीब ४ सय हेक्टर क्षेत्रफलमा धान खेति गर्दै आएका थिए । अहिले ब्लक कार्यक्रम सञ्चालनपछि करीब ३ सय हेक्टर क्षेत्रफल बिस्तार भएको चौधरीको भनाई छ । अहिले ७ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिएको उहाँले बताउनुभयो । ब्लक कार्यक्रम अन्तरगत किसानलाई कूलो, नहर लगायतका पूर्वाधार निर्माण , यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उहाँले बताउनुभयो ।


अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रधानमत्तनी कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाई नवलुरका प्रमुख वरिष्ठ बाली विकास अधिकृत विष्णु प्रसाद शर्मा , ज्ञान केन्द्र प्रमुख गोपाल प्रसाद लामिछाने , ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत मिरा चौधरी , भेटेनरी तथा पशु सेवा विज्ञ नवलपुरका प्रमुख ऋषब गुरागाईं , कावासोती कृषि शाखा प्रमुख टेकराज पौडेल लगायतको सहभागितामा अनुगमन भएको हो ।


अनुगमनपछि बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले किसानले राम्रो गरेको पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा धेरै समस्या र चुनौती रहेकोले त्यस्ता समस्याको सामना गर्दै अघि बढ्नुपर्नेम जोड दिनुभयो । उहाँले वर्षाको समयमा देखिने मल र बीउबीजनको मुख्य समस्यालाई समयमै निदान गर्न सुझाव समेत दिनुभयो । उहाँले किसानलाई कुनै समस्या परेमा आफु र प्रशासनबाट समाधान गर्न पहल गर्ने समेत बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ५ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ६ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १४ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution