• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

५ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

७ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१५ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

ज्ञानु पंगेनी ५२४९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १, आईतबार (१ महिना अघि)

कावासोती । नवलपुरका आठ वटा पालिका मध्ये एउटा पालिकाको अन्तिम मत परिणामा आएको छ ।
बौदीकाली गाउँपालिकाको अन्तिम मतपरिणामा आएको हो । अन्य सात वटा स्थानीय तहको मतगणना जारी छ । बौदीकालीमा अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी हुनुभएको छ ।
उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवि रानालाई ४३५ मतअन्तरले पराजित गर्नुभएको हो । एमालेका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा काङग्रेसका रानाले ३५४१ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा नेकपा एमलेकै डिल कुमारी सारु विजयी हुनुभयो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काङग्रेसकी धनकान्ती घिमिरेलाई ४५६ मतअन्तरले पराजित गर्नुभएको हो । सारुले ३ हजार ९ सय ६२ मत पाउनुभयो भने घिमिरेले ३ हजार ५ सय ६ मत पाउनुभयो ।
यस्तै बौदीकालीको वडातर्फ – १,२ ,३ र ५ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ भने बौदीकाली–४ र ६ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी भएको छ । वडा अध्यक्षहरुमा बौदीकाली–१ अनिल थापा (नेकपा एमाले) , बौदीकाली–२ श्याम सुन्दर श्रेष्ठ(नेकपा एमाले) , बौदीकाली–३ तेज बहादुर थापा(नेकपा एमाले) , बौदीकाली–४ मन बहादुर सारु(नेपाली कांग्रेस) , बौदीकाली–५ खिम बहादुर खरु(नेकपा एमाले) बौदीकाली–६ खुम कुमार सारु (नेपाली काग्रेस) विजयी हनुभएको छ ।
यस्तै कावासोती नगरपालिकाको वडा नं. एकमा एमालेका तवारक मिया , कावासोती १७ मा एमालेका चुडामणी थनेत विजयी हुनुभएको छ ।
यस्तै देवचुली नगरपालिका वडा नं. १ मा नेकपा एमालेका कृष्णबहादुर केसी , देवचुली वडा नं २ मा नेकपा एमालेका शरद प्रसाद घिमिरे जिवयी हनुभएकोे छ ।
यस्तै गैडाकोट एकमा काङग्रेसका सुरेन्द्र रेग्मि र दुईमा काङग्रेसका प्रकाश सापकोटा , १७ मा अध्यक्षमा माओवादीका गोपि कंडेल विजयी हुनुभएको छ ।
मध्यविन्दु नगरपालिका – वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तिलक न्यौपाने , मध्यविन्दु नगरपालिका – १५ मा नेकपा एमालेका उम्मेदवार याम बहादुर केसी विजयी हुनभएको छ ।
हुप्सेकोटमा गाउँपालिका वडा नम्बर ६ मा छाम बहादुर सोमै ,वडा नम्बर ५ मा पदम बहादुर राना र वडा नम्बर १ मा प्रेम बहादुर घर्ती मगर तिन वटै वडामा नेपाली काङग्रेस विजयी भएको छ ।
यसैगरी बुलिङटार गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी , बुलिङटार गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार कमल बकावल मगर वजयी हुनुभएको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा वडा नं सातमा राप्रपा , वडा नं ५ मा नेपाली काङग्रेस विजयी भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३४%२१%९%१%२%९%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ५ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ७ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १५ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution