२०७९ जेष्ठ १३, शुक्रबार
गंगा बिश्वकर्मा
कावासोती । स्थानीय तह निर्वाचनालाई लक्षित गरि बैशाख २७ गतेबाट नवलपुर जिल्ला संग जोडिएको भारतीय नाका त्रिवेणीधाम क्षेत्र बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै नवलपुरसंग जोडिएको भारतीय सिमानाका त्रिवेणी चार दिनका लागि बन्द गरिने जनाएको छ । निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि बैशाख २७ गतेबाट बन्द गरिने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
अधिकारीका अनुसार बैशाख २७ गते बिहान ७ बजेबाट बैशाख ३० गते साझ १२ बजेसम्म सिमामा आवतजावत बन्द गरिने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |