• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ जेष्ठ १२, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीतिगण्डकीजनसंख्या मन्त्रालय
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

१६ घण्टा अघि
२

हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

१७ घण्टा अघि
३

निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

१ दिन अघि
४

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

१ दिन अघि
५

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२ दिन अघि
६

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२ दिन अघि
७

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२ दिन अघि
८

हवाई भाडा बढ्यो

२ दिन अघि
९

वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

३ दिन अघि
१०

बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

३ दिन अघि
११

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

३ दिन अघि
१२

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

८ महिना अघि
२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ हफ्ता अघि
३

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

४ महिना अघि
४

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

९ महिना अघि
५

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ हफ्ता अघि
६

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

११ महिना अघि
७

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

७ महिना अघि
८

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
९

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

१ महिना अघि
१०

नवलपुरका युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज ( फोटो फिचर )

१ साल अघि
११

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

११ महिना अघि
१२

कावासाेतीमा दुर्घटना :छ जना घाइते

४ महिना अघि

सीमा सुरक्षा गर्न बिओपि स्थापनालाई सरकारले प्राथमिकता दिएको छ  – गृहमन्त्री खाँण

ज्ञानु पंगेनी २५० पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (२ महिना अघि)

कावासोती । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले सीमा सुरक्षाका लागि बिओपि स्थापना कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
बुधबार नवलपुरको कावासोतीमा  सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १० औं महाधिवेशनको उद्घाटन शत्रमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो –  ‘अहिले भर्खर भर्खर सरकारले बिओपिको स्थापना गर्दैछ ।  सीमा सुरक्षाको लागि सुरक्षाकर्मीको उपस्थिति सहित बोर्डर आउट पोष्ट स्थापना गर्दैछ ।’  सीमा सुरक्षाका लागि अझै पनि पूर्वाधार पर्याप्त नरहेको तर्क गर्दै मन्त्री खाँणले सरकारले आवश्यक सङ्ख्यामा बिओपि स्थापना गर्न सरकार लागिरहेको बताउनुभयो । 


नेपालको भूगोलको रक्षा , नेपालको मोटोको रक्षा ,  जलजमिनको रक्षाको लागि आदिवासी जनजातिहरू अहोरात्र खटिएकै कारण सीमाको रक्षा भएको उहाँले उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो – ‘हामि काठमाण्डौमा बसेकाले हिमाली र तराई भूभागको सीमाको रक्षा गरेका होईनौ त्यही भूभागमा बस्नुभएका आदिवासी जनजाति आमाबुवा दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको हो । ’ उहाँले थप्नुभयो ‘हिमालमा बसेका शेर्पा , राई लिम्बू , तामाङ , मगर गुरुङ थुप्रै आदिवासी जनजाति समुदाय वा तराईका थारु , कुमाल , यादव , पाशी , धोबी होलान  वा सीमामा बसेका अन्य नेपालीहरु सीमाको रक्षाका लागि लड्नुभएको छ । राष्ट्रियताको रक्षा भएको छ । तसर्थ हामी  सबै नेपालीले एकअर्काको सम्मान गर्नुपर्छ । ’


उहाँले आदिवासी जनजाति  महासङ्घमा आबद्ध भएका लोपोन्मुख जातीको प्रबर्द्धन र संरक्षण गर्ने राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले विभिन्न जातीय आयोगहरुका प्रतिवेदनलाई पनि सरकारले सकारात्मक रुपमा लिएर सोही अनुसार सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । महासङ्घले उठाएको संविधान संसोधन गर्ने कुरामा सरकार सकारात्मक रहेको समेत बताउनुभयो । संविधान सभाले बनाएको संविधानमा केही कमीकमजोरी त होलान त्यसलाई सुधार गर्दै परिवर्तन गर्दै लान्छौ । तर ,संविधानमा धेरै राम्रा कुरा पनि छन् । जनताले नै  निर्माण गरेको संविधानलाई सबैले आत्मसाथ गर्न जरुरी रहेको बताउँदै उहाँले समय सापेक्ष परिमार्जन गर्दै लान सकिने बताउनुभयो । 


‘पहिचान सहितको संघीयता र स्वायत्तताका लाग संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नवीन सामाजिक सहमतिको पक्षमा १० औँ महाधिवेशन ’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशन बिहीबार सकिने छ ।
महाधिवेशनमा स्वदेश, विदेश सहितबाट ४ सय २० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ ।  महाधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने जनाईएको छ । यस विषयमा केही सहमति भइसकेको समेत जनाइएको छ ।
महाधिवेशन तीन / तीन वर्षमा हुने प्रावधान भएको भएपनि अहिले पाँच वर्षको अन्तरालमा भएको हो । कोभिड महामारीका कारण महाधिवेशन विद्यानमा तोकिएको भन्दा दुई वर्ष पछि भएको हो ।
महाधिवेशनमा नेपाल आदिवासी जनजातिको आन्दोलन र भावी कार्यदिशाको विषयमा छलफल गर्ने छ । यस्तै विद्यान संशोधनको समेत तयारी गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

  • हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

  • निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

  • अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

  • समाचार
  • १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन
    १६ घण्टा अघि

  • २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी
    १७ घण्टा अघि

  • ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला
    १ दिन अघि

  • ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा
    १ दिन अघि

  • ५

    नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित
    २ दिन अघि

  • ६

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
    २ दिन अघि

  • ७

    आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
    २ दिन अघि

  • ८

    हवाई भाडा बढ्यो
    २ दिन अघि

  • ९

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय
    ३ दिन अघि

  • १०

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

    नवलपुर प्रेस
    २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

    नवलपुर प्रेस
    ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

    नवलपुर प्रेस
    ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

    नवलपुर प्रेस
    ५

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

    नवलपुर प्रेस
    ६

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

    नवलपुर प्रेस
    ७

    हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर भुसालद्वारा निरिक्षण

    नवलपुर प्रेस
    ८

    निर्वाचन विशेष : नवलपुरमा गत निर्वाचनमा हार बेहोरेका, अहिले भए विजयी

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution