• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ जेष्ठ १३, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीतिगण्डकीजनसंख्या मन्त्रालय
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

१७ घण्टा अघि
२

हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

१९ घण्टा अघि
३

निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

१ दिन अघि
४

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

१ दिन अघि
५

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२ दिन अघि
६

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२ दिन अघि
७

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२ दिन अघि
८

हवाई भाडा बढ्यो

२ दिन अघि
९

वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

३ दिन अघि
१०

बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

३ दिन अघि
११

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

३ दिन अघि
१२

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

८ महिना अघि
२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ हफ्ता अघि
३

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

४ महिना अघि
४

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

९ महिना अघि
५

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ हफ्ता अघि
६

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

११ महिना अघि
७

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

७ महिना अघि
८

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
९

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

१ महिना अघि
१०

नवलपुरका युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज ( फोटो फिचर )

१ साल अघि
११

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

११ महिना अघि
१२

कावासाेतीमा दुर्घटना :छ जना घाइते

४ महिना अघि

सेन्ट जोसेफ आरम्भ कार्यक्रम : कावासोतीमा सेन्ट जोसेफसंग इन्द्रेणी कार्यक्रम हुने

ज्ञानु पंगेनी ३०३ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (२ महिना अघि)

 


कावासोती । नवलपुरको कावासोतीमा रहेको सेन्ट जोसेफ ईङलिस बोर्डिङ स्कुलले आफ्नो २८ औँ  वार्षिकोत्सवको पूर्वसन्ध्यामा ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ सुरुआत गरेको छ ।
बुधबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरेर आरम्भ कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा स्कुलका प्रिन्सिपल कमल प्रसाद चापागाँईले २०७६ सालको बैशाख ३ गतेबाट स्कुल नयाँ टिमले, नयाँ व्यवस्थापन सहित  सञ्चालनमा ल्याएको भएपनि , कोभिडका कारण स्कुलले सोचे अनुसारका कृयाकलाप गर्न नसकेको कारण अहिले ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ सुरुआत गरेको बताउनुभयो । रारा
‘सीप , संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा , हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको स्कुलले विद्यार्थीहरूलाई अध्ययन मात्रै नभई कला संस्कृति र बाहिरी ज्ञान समेत दिनुपर्छ भन्ने उद्देश्यले विभिन्न सामाजिक काममा समेत विद्यार्थीहरूलाई सहभागि गराउँदै आएको उहाँले  चापागाँईले बताउनुभयो ।   सोही अन्तरगत अहिले ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम ’ रहेको उहाँले बताउनुभयो । उहाँले बिहीबार ( भोलि ) बाल प्रतिभा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यस कार्यक्रम अन्तरगत विद्यालयका सबै विद्यार्थीहरूबाट उनीहरूको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने बताउनुभयो । विद्यार्थीहरूले नृत्य , गायन , कथा ,कविता, नाटक , प्रोजेक्ट , लगायतका प्रस्तुती रहने उहाँले बताउनुभयो । सोही दिन पुरस्कार वितरण गरिने छ ।  अभिभावकका अगाडि प्रस्फुटन हुने विद्यार्थीहरूका प्रतिभाले अभिभावकमा आफ्ना बालबालिकाहरू के कस्ता काममा अब्बल छन् भन्ने बारेमा जानकारी हुने उहाँले बताउनुभयो ।
यस्तै अर्को कार्यक्रम चैत ११ गते अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहने छ । यस कार्यक्रम अन्तरगत सेन्ट जोसेफका विद्यार्थीहरूबाट नेपाली मौलिक लोक संस्कृति झल्कने सतार नृत्य , हुडक्यौली नृत्य , राउटे  नृत्य , छलिया नृत्य  प्रस्तुत  हुने चापागाँईले बताउनुभयो । नेपालमा बिरलै देख्न पाइने र लोप हुने अवस्थामा पुगेका यस्ता मौलिक  लोक नृत्यको जगेर्ना गर्न यस कार्यक्रमले टेवा पु¥याउने उहाँले बताउनुभयो ।
यस्तै चैत १२ गते सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रम आयोजना हुँदैछ । देशव्यापी रुपमा सामाजिक कामका लागि परिचय बनाउन सफल कृष्ण कडेल सहितको टिमले ईन्द्रणी कार्यक्रमको छाँयाङकन गर्नेछ । भने , सोही दिन  विभिन्न सामाजिक काम समेत हुने चापागाँईले बताउनुभयो ।  सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजकका रुपमा कक्षा नौ का विद्यार्थीहरू रहनेछन् । विद्यार्थीहरूको नेतृत्व विकासमा सहयोग पु¥याउन आयोजकका रुपमा कक्षा नौ लाई जिम्मेवारी प्रदान गरिएको  उहाँको भनाई छ । यस्तै कक्षा आठका विद्यार्थीहरूको व्यवस्थापनमा खानाका परिकारको प्रदर्शनी समेत गर्नेछन् । विद्यार्थीहरूलाई सीप सँगै आयआर्जन गरि उक्त आम्दानी सामाजिक काममा लगाउने उद्देश्यले यस कार्यक्रमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आरम्भ कार्यक्रम अन्तरगत यसअघि  चैत ५  गते स्कुलले गाउँखाने कथा प्रतियोगिता सम्पन्न गरिसकेको छ । जिल्लामा रहेका विभिन्न पालिकाबाट संघसंस्था र समूहको सहभागितामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । जसमा प्रथम हुनेले १५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार र
तीन वटा सान्त्वना हुने  समूहलाई तीन तीन हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  १२ गते नै उक्त पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।
यस विद्यालयले जिल्लामै नमुना विद्यालयका रुपमा आफूलाई स्थापित गराउन विभिन्न खाले कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ । अहिलेको आधुनिक समयमा किताबी ज्ञानले मात्रै विद्यार्थीहरूलाई नपुग्ने भएकाले नैतिक शिक्षा , सामाजिक परिवेश र सामाजिक भावनाको विकास गर्नका लागि पनि देउसीभैलो मार्फत् बृद्धाआश्रममा सहयोग, विद्यार्थीहरूलाई अध्यात्मको ज्ञान दिन मठमन्दिर अवलोकन , वातावरणीय सरसफाई लगायतका काममा सहभागि गराउँदै आएको छ । यस्तै खेल क्षेत्रको विकासका लागि समेत प्रथम सेन्ट जोसेफ कप फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कोटा प्रणाली लागु गरिएको छ । जिलामा नै कोटा प्रणालीमा सञ्चालित एक मात्रै विद्यालय समेत रहेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

  • हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

  • निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

  • अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

  • समाचार
  • १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन
    १७ घण्टा अघि

  • २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी
    १९ घण्टा अघि

  • ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला
    १ दिन अघि

  • ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा
    १ दिन अघि

  • ५

    नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित
    २ दिन अघि

  • ६

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
    २ दिन अघि

  • ७

    आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
    २ दिन अघि

  • ८

    हवाई भाडा बढ्यो
    २ दिन अघि

  • ९

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय
    ३ दिन अघि

  • १०

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

    नवलपुर प्रेस
    २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

    नवलपुर प्रेस
    ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

    नवलपुर प्रेस
    ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

    नवलपुर प्रेस
    ५

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

    नवलपुर प्रेस
    ६

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

    नवलपुर प्रेस
    ७

    हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर भुसालद्वारा निरिक्षण

    नवलपुर प्रेस
    ८

    निर्वाचन विशेष : नवलपुरमा गत निर्वाचनमा हार बेहोरेका, अहिले भए विजयी

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution