• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ जेष्ठ १२, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीतिगण्डकीजनसंख्या मन्त्रालय
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

१६ घण्टा अघि
२

हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

१७ घण्टा अघि
३

निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

१ दिन अघि
४

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

१ दिन अघि
५

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२ दिन अघि
६

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२ दिन अघि
७

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२ दिन अघि
८

हवाई भाडा बढ्यो

२ दिन अघि
९

वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

३ दिन अघि
१०

बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

३ दिन अघि
११

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

३ दिन अघि
१२

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

८ महिना अघि
२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ हफ्ता अघि
३

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

४ महिना अघि
४

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

९ महिना अघि
५

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ हफ्ता अघि
६

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

११ महिना अघि
७

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

७ महिना अघि
८

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
९

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

१ महिना अघि
१०

नवलपुरका युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज ( फोटो फिचर )

१ साल अघि
११

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

११ महिना अघि
१२

नवलपुरमा सिँचाइका लागि बजेट विनियोजन

१२ महिना अघि

उन्नती कल्चर भिलेजको एक वर्ष,विविध कार्यक्रम गरि मनाइयो

नवलपुर प्रेस १४३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २८, शनिबार (२ महिना अघि)

बिबेक भण्डारी । नवलपुरको गैडाकोटमा रहेको उन्नती कलच्रर भिलेज स्थापनाको एक वर्ष पुरा भएको छ । साहित्य,संस्कृत र कलालाई एकै साथमा पस्कन मिल्ने स्थानको रुपमा गैडाकोटको हर्कपुरमा चौधरी ग्रुपले संञ्चालनमा ल्याएको कल्चर हाउस गत वर्ष फागुन २८ गते भव्य कार्यक्रमको आयोजना गरि उद्घाट गरेको थियो । शनिवार सोही अवसरमा एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव समारोह मनाएको हो । चौधरी फाउण्डेशनकी निर्देशक सुरभी चौधरीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षा तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव देवेन्द्र लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले रोजगार, कला , संस्कृती र सामाजिक क्षेत्रमा मन्त्रालयले हेर्ने बताए । उनले चौधरी फाउण्डेशनको यो उन्नती भिलेजका कार्यक्रम पनि मन्त्रालयको विषय अन्तरर्गत पर्ने हुदा प्रदेशले कला,संस्कृती,समाज र आर्थिक क्षेत्रको विकास गर्न टेवा पुर्र्याउने यस्ता निजि क्षेत्रलाई पनि हेर्ने र यसमा समन्वय गर्ने बताए ।यस्तै कार्यक्रममा गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैडाकोट नगरमा रहेको यस उन्नती भिलेज गैडाकोट नगरको गौरवको विषय भएको भन्दै यसमा नगरपालिकाले सकेको समन्वय गर्ने बताए ।

प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद् (सिटिइभिटि)का प्रमुख प्रमोद आचार्यको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै आचार्यले तालिम परिषद्ले स्वरोजगार हुन चाहने तर सिप नभएकाहरुलाई सिप प्रदान गर्ने गरि परिषद् लागि परेको बताए । उनले उद्योगका लागि कस्ता सिप भएका व्यक्तिहरु आवस्यक पर्ने हो सो बारेमा उद्योगले आफुहरुलाई जानकारी गराए सोही अनुसार दक्ष व्यक्त वा कामदार आफुहरुले निकाल्न सक्ने बताए । यसका लागि चौधरी फाउण्डेशन संग सहकार्य गर्न तयार रहेको बताए । यता नवलपुर उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष अमृत भट्चनले विनोद चौधरीको उद्योग र यस्ता व्यवशायिक क्षेत्र नवलपुरमा हुनु गौरवको कुरा भएको बताए । उनले विनोद चौधरीले हजारौँ युवाहरुलाई रोजगार प्रदान गरेको बताउदै कोभिडका कारण निजि क्षेत्र धरासायी भएको बताउनुभयो । उहाले धरासायी रहेका यस्ता व्यवशाय र व्यवशायिलाई ठुला निजि उद्योगहरुले पनि प्रत्साहन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उन्नती कल्चरको वार्षिक उत्सव समारोहका अवसरमा गैडाकोटमा धेरै कलाकारहरुको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै वरिष्ट सेरामीक कलाकार गोपाल कलाप्रेमीले आफुले ठुला शहरमा मात्र कलाप्रमी र कलामा रुची राख्ने होलान भन्ने सोचेको तर गलत रहेको बताए । चौधरी फाउण्डेशनको उन्नती भिलेजमा आए पनि मोफसलमै कला प्रेमी र कलामा रुचि राख्नेको संख्या धेरै पाएको बताए । देश विकासको मुख्य आधार कला रहेको भन्दै कलाको विकासले देशको समग्र विकास हुने उनको भनाइ थियो ।

चौधरी ग्रुपका वरिष्ठ महाप्रबन्धक नारायण श्रेष्ठले उन्नती कल्चरको परिकल्पना ठुलो रहेको बताए । कल्चरले आगामी दिनमा कला,संस्कृती संरक्षण गर्न गण्डकी प्रदेश भरि आभियान चलाउने गरि अघि बढ्ने बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक राहुल चौधरीले चौधरी ग्रुपले जसरी उद्योगबाट उत्पादन भएका वस्तुहरु विदेश पठाएका छौ यसरी नै देशको कला,संस्कृतीलाई देशभर चिनाउन एक खालको अभियान लिएर अघि बढ्ने बताए ।

कार्यक्रममा उपस्थीत सबैलाई चौधरी फाउण्डेशनकी निर्देशक सुरभी चौधरीले उन्नती कल्चरले संस्कृती सभ्यता र यसको परिचयका लागि फाउण्डेशन लागि पर्ने बताइन । उन्नतीले आयोजना गरेको कार्यक्रममा सहभागि सबैलाई धन्यवाद व्यक्त गरिन ।सोही कार्यक्रममा विकु बचत तथा ऋण सहकारी संस्था र चौधरी फाउण्डेशन बिच एक सहमती समेत भएको छ । सो सहमती पत्रमा फाउण्डेशनका तर्फबाट सुरभी चौधरी र सहकारीका तर्फबाट अध्यक्ष ओम सापकोटाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमको अवसरमा उन्नती कल्चर भिलेजमा विगत लामो समयदेखी सेवा गरेका व्यक्तहरुलाई सम्मान समेत गरिएको थियो । चौधरी उद्योग ग्राम दुम्कौलीका नायब प्रबन्धक रामचन्द्र धितालले कार्यक्रमको सहजि करण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

  • हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

  • निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

  • अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

  • समाचार
  • १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन
    १६ घण्टा अघि

  • २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी
    १७ घण्टा अघि

  • ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला
    १ दिन अघि

  • ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा
    १ दिन अघि

  • ५

    नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित
    २ दिन अघि

  • ६

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
    २ दिन अघि

  • ७

    आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
    २ दिन अघि

  • ८

    हवाई भाडा बढ्यो
    २ दिन अघि

  • ९

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय
    ३ दिन अघि

  • १०

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

    नवलपुर प्रेस
    २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

    नवलपुर प्रेस
    ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

    नवलपुर प्रेस
    ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

    नवलपुर प्रेस
    ५

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

    नवलपुर प्रेस
    ६

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

    नवलपुर प्रेस
    ७

    हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर भुसालद्वारा निरिक्षण

    नवलपुर प्रेस
    ८

    निर्वाचन विशेष : नवलपुरमा गत निर्वाचनमा हार बेहोरेका, अहिले भए विजयी

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution