• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ जेष्ठ १३, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीतिगण्डकीजनसंख्या मन्त्रालय
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

१७ घण्टा अघि
२

हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

१८ घण्टा अघि
३

निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

१ दिन अघि
४

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

१ दिन अघि
५

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२ दिन अघि
६

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२ दिन अघि
७

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२ दिन अघि
८

हवाई भाडा बढ्यो

२ दिन अघि
९

वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

३ दिन अघि
१०

बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

३ दिन अघि
११

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

३ दिन अघि
१२

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

८ महिना अघि
२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ हफ्ता अघि
३

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

४ महिना अघि
४

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

९ महिना अघि
५

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ हफ्ता अघि
६

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

११ महिना अघि
७

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

७ महिना अघि
८

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
९

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

१ महिना अघि
१०

नवलपुरका युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज ( फोटो फिचर )

१ साल अघि
११

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

११ महिना अघि
१२

कावासाेतीमा दुर्घटना :छ जना घाइते

४ महिना अघि

‘पुटिन हत्यारा हुन्’ भन्दै रुसमा विरोध प्रदर्शन

नवलपुर प्रेस १५१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार (३ महिना अघि)

 

 

१३ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । अन्य सहरमा समेत युक्रेनमा भएको हमलाको विरोध भएको थियो ।

 

विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । उनीहरूले ‘रुस युद्धको खिलाफ रहेको’ र ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका थिए ।

‘पुटिन हत्यारा हुन् ! पुटिनले रुसलाई लज्जित बनाएका छन्’, विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गरेका थिए, ‘युक्रेन जिन्दावाद ! युक्रेन जिन्दावाद !’

 

‘यो युद्ध कति लम्बिने भन्ने कुरा चिठ्ठा जस्तै हो’ एक प्रदर्शनकारीले भने, ‘यी व्यक्ति (पुटिन) ले अब के गर्छन् भनेर कसैले अनुमान गर्न सक्दैन ।’

लामो समयदेखि युक्रेनसँगको तनावले युद्धको रुप लेला भनेर रुसीहरूले विश्वास गरेका थिएनन् । तर सैन्य कारबाही गर्ने पुटिनको घोषणापछि दोस्रो विश्व युद्धपछि कै ‘अँध्यारो अध्याय’ खोलेको भन्दै उनीविरुद्धको आक्रोश निकै बढेको छ ।

‘मसँग कुनै शब्द छैन, यसलाई घृणितमात्रै भन्न सकिन्छ’, सेन्ट पिटर्सबर्गको जुलुसमा सहभागी एक युवतीले अलजजिरासँग भनेकी छन्, ‘भन्ने कुरा के नै बाँकी रह्यो र ? हामीले निरिह र पीडाको महसुस गरेका छौं ।’ त्यस्तै, एक महिलाले युक्रेनको झण्डाको रंगमा सजिएका बेलुनसहित विरोधमा सहभागी भएकी थिइन् ।

रुसमा पुटिनविरुद्ध बिरलै प्रदर्शन हुने गर्छ । बिहीबारको प्रदर्शनले पछिल्लो परिस्थितिमा खासै परिवर्तन नहुने भए पनि यसले कतिपयलाई राहत दिएको छ । ‘मलाई यहाँ आउँदा कुनै लाज लागेको छैन’, एक पुरुषले भने, ‘आज बिहानको कुरा सुनेपछि भने निकै लाज लागेको थियो ।’

‘युक्रेन हाम्रो दुस्मन होइन’ भनेर नाराबाजी भइरहेका बेला प्रहरीले भने लाउड स्पिकरमा प्रदर्शनकारीलाई पक्राउ एवं कारबाही गरिने भन्दै वरपर हिडिरहेको थियो । सोही क्रममा प्रहरीले सैयौंलाई पक्राउ समेत गरेको समाचारमा उल्लेख छ ।

यसैबीच, मस्को, सेन्ट पिटर्सबर्ग, सामरा लगायतका शहरका नगर उप–प्रमुखले रुसी नागरिकलाई खुला पत्र लेख्दै युद्धमा सहभागी नहुन वा कुनै टिप्पणी नगर्न अनुरोध गरेका छन् । ‘जनताबाट चुनिएका हामी उप–प्रमुखले युक्रेनमा रुसी सेनाले गरेको हमलाको कडा भर्त्सना गर्छौं’, उक्त पत्रमा लेखिएको छ, ‘यो एउटा यस्तो असमान अत्याचार हो जसलाई कुनै पनि हिसाबले सही भन्न सकिँदैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विश्व/एन.आर.एन. सम्बन्धि थप
  • विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

  • चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यक औषधिको अभाव

  • दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा

  • युद्धविराम घोषणापछि पनि रोकिएन युक्रेनमाथि रुसी हमला

  • समाचार
  • १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन
    १७ घण्टा अघि

  • २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी
    १८ घण्टा अघि

  • ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला
    १ दिन अघि

  • ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा
    १ दिन अघि

  • ५

    नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित
    २ दिन अघि

  • ६

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
    २ दिन अघि

  • ७

    आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
    २ दिन अघि

  • ८

    हवाई भाडा बढ्यो
    २ दिन अघि

  • ९

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय
    ३ दिन अघि

  • १०

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

    नवलपुर प्रेस
    २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

    नवलपुर प्रेस
    ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

    नवलपुर प्रेस
    ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

    नवलपुर प्रेस
    ५

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

    नवलपुर प्रेस
    ६

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

    नवलपुर प्रेस
    ७

    हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर भुसालद्वारा निरिक्षण

    नवलपुर प्रेस
    ८

    निर्वाचन विशेष : नवलपुरमा गत निर्वाचनमा हार बेहोरेका, अहिले भए विजयी

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution