• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ जेष्ठ १२, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीतिगण्डकीजनसंख्या मन्त्रालय
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

१५ घण्टा अघि
२

हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

१७ घण्टा अघि
३

निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

१ दिन अघि
४

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

१ दिन अघि
५

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२ दिन अघि
६

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२ दिन अघि
७

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२ दिन अघि
८

हवाई भाडा बढ्यो

२ दिन अघि
९

वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

३ दिन अघि
१०

बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

३ दिन अघि
११

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

३ दिन अघि
१२

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

८ महिना अघि
२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ हफ्ता अघि
३

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

४ महिना अघि
४

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

९ महिना अघि
५

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ हफ्ता अघि
६

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

११ महिना अघि
७

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

७ महिना अघि
८

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
९

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

१ महिना अघि
१०

नवलपुरका युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज ( फोटो फिचर )

१ साल अघि
११

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

११ महिना अघि
१२

नवलपुरमा सिँचाइका लागि बजेट विनियोजन

१२ महिना अघि

भुकम्पबाट हुने  क्षति न्यूनिकरणका लागि मजबुत संरचना निर्माणमा जोड

दयाराम आचार्य ४२३ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ २, आईतबार (४ महिना अघि)

कावासोती । २४ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा भुकम्प र असर सम्बन्धी सचेतना कार्यक्रम कावासोतीमा भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुर र कावासोती नगरपालिकाको आयोजनामा कावासोतीमा भएको कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले भौतिक संरचनाहरू भूकम्पीय दृष्टिले सुरक्षित बनाउन सबैमा आग्रह गर्नुभयो । भौतिक संरचना कमजोर हुँदा भुकम्पको समयमा क्षेत्र जनधनको क्षति हुने गरेको बताउँदै संरचना बनाउँदा हेलचेक्र्याइँ नगर्न अनुरोध गर्नुभयो ।

कावासोती नगरपालिकाले नगरपालिका भित्रका भवनहरूलाई भुकम्पका हिसाबले सुरक्षित बनून् भनेर भवन निर्माण संहितालाई कडाइका साथ कार्यान्वयन गरेको बताउनुभयो । तर पनि कतिपय मानिस सचेत नहुँदा मापदण्ड विपरित नक्सापास नगरी भवन बनाउने गरेको उल्लेख गर्दै यसमा आम नागरिक समेत आफै सचेत बन्नुपर्ने बताउनुभयो । नगरपालिकाले भवनहरू मजबुत बनून् भनेर डकर्मीहरु लाई प्राविधिक तालिम समेत प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा कावासोती नगरपालिकाका आर्किटेक इन्जिनियर पवन रूपाखेतीले भूकम्पीय दृष्टिकोणले नेपालमा जोखिम, भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने कुराहरू लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले घर निर्माण गर्दा आवश्यक मापदण्डको पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । भुकम्पका कारण क्षति हुने भन्दापनि मानिसले बनाएका कमजोर संरचनाका कारण जनधनको क्षति हुने बताउँदै सबै यस विषयमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।  


कार्यक्रममा कावासोती नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द भुसाल, प्राध्यापक गिरिराज गिरी, चेतनारायण अधिकारी, पत्रकारहरू शालिकराम कोइराला ,रामकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले भुकम्पबाट हुने क्षतिको न्यूनिकरणका लागि सुरक्षित र मजबुत भौतिक संरचना निर्माणनै रहेको बताएका थिए । 
कार्यक्रममा कावासोती नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका शिक्षा श्रोत व्यक्ति तीर्थ कंडेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%२%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

  • हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

  • निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

  • अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

  • समाचार
  • १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन
    १५ घण्टा अघि

  • २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी
    १७ घण्टा अघि

  • ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला
    १ दिन अघि

  • ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा
    १ दिन अघि

  • ५

    नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित
    २ दिन अघि

  • ६

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
    २ दिन अघि

  • ७

    आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
    २ दिन अघि

  • ८

    हवाई भाडा बढ्यो
    २ दिन अघि

  • ९

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय
    ३ दिन अघि

  • १०

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

    नवलपुर प्रेस
    २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

    नवलपुर प्रेस
    ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

    नवलपुर प्रेस
    ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

    नवलपुर प्रेस
    ५

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

    नवलपुर प्रेस
    ६

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

    नवलपुर प्रेस
    ७

    हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर भुसालद्वारा निरिक्षण

    नवलपुर प्रेस
    ८

    निर्वाचन विशेष : नवलपुरमा गत निर्वाचनमा हार बेहोरेका, अहिले भए विजयी

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution