• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ श्रावण २३, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यपालिका विशेषनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरकृया तथा सम्मान

३ घण्टा अघि
२

कावासोतीमा विपद जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

६ घण्टा अघि
३

नवलपुरमा बिषालु च्याउ खादा ५ जना बिरामी

१४ घण्टा अघि
४

‘एनेस्थेसियन’ नहुँदा मध्यविन्दु जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द

१५ घण्टा अघि
५

पोखरी ताल (वन भोज स्थल) को अध्यक्षमा  भट्टराई

१ दिन अघि
६

कावासोतीबाट लागुऔषध सहित दुई जना पक्राउ

१ दिन अघि
७

बौदीकालीमा एसइई उत्तिर्ण विद्यार्थीलाई शैक्षिक परामर्श

२ दिन अघि
८

आधारभुत तथा नीतिगत लेखा अभिलेखीकरण तालिम कावासोतीमा सम्पन्न

३ दिन अघि
९

मध्यविन्दु नगरपालिकामा नागरिक सेवा केन्द्र स्थापना,सेवाग्राहीले पाउनेछन् सहज रुपमा सेवा

३ दिन अघि
१०

आफ्नै सवारीबाट ट्रायल दिन पाउने व्यवस्था गर्दै यातायात कार्यालय कावासोती

४ दिन अघि
११

मध्यविन्दुमा जंगली जनावरको आक्रमणबाट जेष्ठ नागरिक घाईते 

४ दिन अघि
१२

नवलपुरका ७ मतदान स्थल पुनरावलोकन

४ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

१0 महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ महिना अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

२ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

७ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

२ महिना अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

११ महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

२ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

९ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

४ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

जितियाको अवसरमा मध्यविन्दु, विनयी त्रिवेणी र कावासोतीमा स्थानीय बिदा

नवलपुर प्रेस ७३६ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (१0 महिना अघि)

चोरमारा । नवलपरासी पूर्व नवलपुरको विभिन्न स्थानीय तहले थारु समुदायको जितिया पर्वको अवसरमा स्थानीय बिदा दिएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकाले जितियाको अवसरमा बुधबार स्थानीय बिदा दिएका हुन् ।

मध्यविन्दु नगरपालिकामा यसअघि २०७७ चैत १९ गते जितिया पर्वको अवसरमा बिदा दिने निर्णय भएको थियो । सोही बमोजिम बुधबार नगरपालिका अन्र्तगतको सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजिक संस्थाहरु बिदा हुने नगरपालिकाले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिकामा भदौं ९ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय बमोजिम स्थानीय बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले बताउनुभयो ।

यस्तै कावासोती नगरपालिकामा कार्य बाहक नगर प्रमुख स्तरिय निर्णयबाट बुधबारको लागि स्थानीय बिदा दिएको कावासोती नगरपालिकाले जनाएको छ । तराईको आदिबासी थारु समुदायको बसोबास रहेको नवलपुरमा जितिया पर्व विभिन्न कार्यक्रमको समेत आयोजना गरि मनाउने गरिन्छ । जिल्लाको विभिन्न स्थानमा जितियाको अवसरमा खेलकुद सहित सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरकृया तथा सम्मान

  • कावासोतीमा विपद जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

  • नवलपुरमा बिषालु च्याउ खादा ५ जना बिरामी

  • ‘एनेस्थेसियन’ नहुँदा मध्यविन्दु जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द

  • समाचार
  • १

    अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरकृया तथा सम्मान
    ३ घण्टा अघि

  • २

    कावासोतीमा विपद जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम
    ६ घण्टा अघि

  • ३

    नवलपुरमा बिषालु च्याउ खादा ५ जना बिरामी
    १४ घण्टा अघि

  • ४

    ‘एनेस्थेसियन’ नहुँदा मध्यविन्दु जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द
    १५ घण्टा अघि

  • ५

    पोखरी ताल (वन भोज स्थल) को अध्यक्षमा  भट्टराई
    १ दिन अघि

  • ६

    कावासोतीबाट लागुऔषध सहित दुई जना पक्राउ
    १ दिन अघि

  • ७

    बौदीकालीमा एसइई उत्तिर्ण विद्यार्थीलाई शैक्षिक परामर्श
    २ दिन अघि

  • ८

    आधारभुत तथा नीतिगत लेखा अभिलेखीकरण तालिम कावासोतीमा सम्पन्न
    ३ दिन अघि

  • ९

    मध्यविन्दु नगरपालिकामा नागरिक सेवा केन्द्र स्थापना,सेवाग्राहीले पाउनेछन् सहज रुपमा सेवा
    ३ दिन अघि

  • १०

    आफ्नै सवारीबाट ट्रायल दिन पाउने व्यवस्था गर्दै यातायात कार्यालय कावासोती
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरकृया तथा सम्मान

    नवलपुर प्रेस
    २

    कावासोतीमा विपद जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

    नवलपुर प्रेस
    ३

    नवलपुरमा बिषालु च्याउ खादा ५ जना बिरामी

    नवलपुर प्रेस
    ४

    ‘एनेस्थेसियन’ नहुँदा मध्यविन्दु जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द

    नवलपुर प्रेस
    ५

    पोखरी ताल (वन भोज स्थल) को अध्यक्षमा  भट्टराई

    नवलपुर प्रेस
    ६

    कावासोतीबाट लागुऔषध सहित दुई जना पक्राउ

    नवलपुर प्रेस
    ७

    बौदीकालीमा एसइई उत्तिर्ण विद्यार्थीलाई शैक्षिक परामर्श

    नवलपुर प्रेस
    ८

    आधारभुत तथा नीतिगत लेखा अभिलेखीकरण तालिम कावासोतीमा सम्पन्न

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution